वैद्य अर्गनाइजेशनले नेपालमा आधिकारिक रूपमा भित्र्यायो इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’

काठमाण्डौं । नेपाली बजारमा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ भित्रिएको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम ब्रान्ड … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८२।१२।०२ देखी मिति २०८२।१२।०८ गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ कार्यक्रम सम्पन्न

काठमाण्डौं । प्रभु बैंक लिमिटेडले स्मार्ट मनि टल्क्स भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८२ चैत्र ०२ गते देखी आरम्भ भई मिति २०८२ … पूरा पढ्नुहोस् »

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक … पूरा पढ्नुहोस् »

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ । जारी केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको … पूरा पढ्नुहोस् »

निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने

काठमाडौं । नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको … पूरा पढ्नुहोस् »

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ४६ करोड १५ लाख भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले … पूरा पढ्नुहोस् »

निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । फागुन … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ काठमाडौ रिजनको अर्ध बार्षिक एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौं रिजनले २०८२ चैत्र ६ र ७ मा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा एक भव्य समारोहका बीच ‘अर्धवार्षिक एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा … पूरा पढ्नुहोस् »