निसान म्याग्नाइट मा ‘१ वर्ष शून्य इन्धन’, १ लाखसम्म एक्सचेन्ज बोनस

काठमाडौं । नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि ‘वन इयर जिरो फ्युल’ योजना घोषणा गरेको छ। यस ‘१ वर्ष शून्य इन्धन’ … पूरा पढ्नुहोस् »

महासंघ निर्वाचनमा घिमिरे र पाण्डे सम्मिलित अञ्जन श्रेष्ठको टिम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम तयार भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिम राजधानीको … पूरा पढ्नुहोस् »

कोशी एक्सिलेन्स अवार्डबाट प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति … पूरा पढ्नुहोस् »

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, … पूरा पढ्नुहोस् »

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको बिस्तारीत मञ्च २०८२ कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा अवस्थित भबिष्य बचत तथा ऋण सहकारी संस्था लिको कार्य योजना अनुसार सदस्यता बिस्तारित मञ्च कार्यक्रम तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको … पूरा पढ्नुहोस् »

सुरक्षा लापरबाहीको छानबिनमा सशस्त्रका गुल्मपतिसहितका कर्मचारी तानिए

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय झिकाएको छ । चैत ४ गते भारतबाट अवैध रूपले … पूरा पढ्नुहोस् »

इरान युद्धका कारण ८२ हजार बढी नेपालीले नेपाल फर्किन टिपाए नाम

काठमाडौं । पश्चिम एसियामा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताको लागि आफ्नो नाम सरकारी वेब पोर्टलमा दर्ता गरेका छन् । पश्चिम एसियाबाट हालसम्म ८२ हजार १०० … पूरा पढ्नुहोस् »

पश्चिम एसियातर्फ तीन अमेरिकी युद्धपोत प्रस्थान

काठमाडौं । अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति तीव्र रूपमा बढाइरहेको छ । तीन अमेरिकी युद्धपोतका साथ मरिन सैनिकहरू मध्यपूर्वतर्फ पठाइएको स्याटेलाइट तस्बिरबाट देखिएको सीएनएनले जनाएको छ । त्यसमा यूएसएस न्यु … पूरा पढ्नुहोस् »