पाथीभरामा हिमपात, दर्शनार्थीहरूको घुइँचो

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको … पूरा पढ्नुहोस् »

दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, बुटवल–पाल्पा खण्डमा पहिरो

काठमाडौं । वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै … पूरा पढ्नुहोस् »

यति ब्रुअरीले ६ महिनामा गऱ्यो सवा ४ अर्बको व्यापार, अर्नाको हिस्सा ३६ प्रतिशत

काठमाडौं । यति ब्रुअरीले ६ महिनामा करिब सवा ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब २० करोड ४० लाख रुपैयाँको व्यापार … पूरा पढ्नुहोस् »

उज्यालो नेपाल पार्टीको १४ सदस्यीय सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था … पूरा पढ्नुहोस् »

आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज … पूरा पढ्नुहोस् »

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छने । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

आज गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण … पूरा पढ्नुहोस् »

‘हामी तीन भाई’ को गीतमा जान्वीसहितका कलाकारको छमछमी

काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ ले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । निर्माताले पोस्टर, टिजर र गीत धमाधम दर्शकमाझ ल्याइरहेका छन् । शुक्रबार यसको गीत … पूरा पढ्नुहोस् »

भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका(८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

आइक्यानको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक … पूरा पढ्नुहोस् »