ग्लोबल मनि विक २०२६ अन्तर्गत प्रभु बैंकको कमलादी शाखाद्धारा प्रभातफेरी

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘Smart Money Talks’ भन्ने मूल नाराका साथ ग्लोबल मनि विक–२०२६ अन्तर्गत प्रभातफेरी कार्यक्रम चैत्र ६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

रास्वपाले प्रत्यक्षतर्फ चुनाव जितेका सांसदहरूलाई मात्र मन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदहरूलाई मन्त्री नबनाउने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाई बहुमत पाएको रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूलाई मात्र मन्त्रीमण्डलमा पठाउने भएको हो … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हावाहुरी र असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले प्रकाशन गर्‍यो २०८३ सालको क्यालेन्डर

काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्त्वका विषयवस्तुहरूलाई समेटेर कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ … पूरा पढ्नुहोस् »

दाउन्ने खण्डमा ३ रात सवारी चलाउन रोक

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म … पूरा पढ्नुहोस् »

नबिल बैंकद्धारा जनकपुरको मानव सेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण

काठमाडौं । नबिल बैंकद्धारा धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त बाहन आश्रमका अध्यक्ष … पूरा पढ्नुहोस् »

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुराना गाडीसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले चैत्र ६ गते देखि चैत्र ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु भएको छ । यस अफर अन्तर्गत पुरानो गाडीलाई … पूरा पढ्नुहोस् »

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । बौद्धस्थित होटल … पूरा पढ्नुहोस् »

कांग्रेसले किन चुनाव हार्‍यो ?, विश्वप्रकाशले औंल्याए यी कारण (२७ बुँदासहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा सोचेअनुरुप मतपरिणाम किन आएन भनेर छलफल गरेको छ । आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत … पूरा पढ्नुहोस् »

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताको घोषणा

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताको घोषणा गरेको छ । एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकालाई सम्मान … पूरा पढ्नुहोस् »