ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ( उद्योग र वितरकहरूको … पूरा पढ्नुहोस् »

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाण्डौं । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । टेक … पूरा पढ्नुहोस् »

इरानबाट मिसाइल आउन सक्ने खतराका कारण यूएइले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई(ले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र एयर स्पेस बन्द गरिएको जनाएको छ । यूएइको नागरिक उड्डयन प्राधिकरणले … पूरा पढ्नुहोस् »

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्स्पो हुँदै

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फ्यान० को आयोजनामा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा चार दिने २७औँ फ्लोरा एक्स्पो आयोजना हुने भएको छ ।स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय … पूरा पढ्नुहोस् »

हुरीले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर । सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना … पूरा पढ्नुहोस् »

रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे ?

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना … पूरा पढ्नुहोस् »

कस्तुरी फार्मास्युटिकल्सले आईपीओ जारी गर्ने, इस्यू म्यानेजरमा रिलायबल क्यापिटल

काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त … पूरा पढ्नुहोस् »

४४ प्रतिशत बढ्यो जगदम्बा अटो ग्रुपको आम्दानी

काठमाडौं । शंकर ग्रुपअन्तर्गत सञ्चालन हुने जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि … पूरा पढ्नुहोस् »

इरानले इजरायलमाथि प्रहार गर्‍यो ‘ब्यालिस्टिक मिसाइल’

काठमाडौं । इरानले आइतबार पहिलो पटक इजरायलमाथि ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार गरेको छ । इरानले अमेरिका र इजरायलका ठेगानाहरूमा गरिएको जवाफी हमलामा आफ्नो सेजिल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ … पूरा पढ्नुहोस् »