यसपटक नेताले हैन जनताले पो राजनीतिलाई भकुण्डो बनाए !

नमागेको अर्ती उपदेश,सल्लाह दिन खोजेको हैन निर्देशन आदेश उपदेश दिने अरु नै प्रभावशाली छन् भन्ने थाहा छ तर पनि प्रथम सत्य अन्तिममा मात्र थाहा हुन्छ ।शहीदलाई सम्मान गरिदैन,सिर्फ प्रयोग मात्र … पूरा पढ्नुहोस् »

‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी … पूरा पढ्नुहोस् »

अस्कर २०२६ मा ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित

लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड … पूरा पढ्नुहोस् »

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी – भारत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ । भारतका विदेशमन्त्री एस। जयशंकरले … पूरा पढ्नुहोस् »

यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि … पूरा पढ्नुहोस् »

काँकडभिट्टामा सवा अर्ब लगानीको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउँदै

काठमाडौं । झापाको काँकडभिट्टामा निर्माणाधीन पाँचतारे स्तरको होटल अश्वत्थ प्रालि अन्तगर्तको ‘होटल अश्वत्थ’ परियोजना अन्तिम निर्माण चरणमा पुगेको छ। एक अर्ब ३० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको उक्त होटल सन् … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीले शेयरधनीलाई बोनस र नगद लाभांश दिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्धारा २०८३ सालको क्यालेन्डर लोकार्पण

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ।। कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको … पूरा पढ्नुहोस् »

सञ्चार उद्यमीको हत्यामा संलग्न राम विनोद यादव रास्वपाबाट सांसद

काठमाडौँ । पत्रकारको हत्यामा दोषि देखिएका राम विनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेको खुलासा भएको छ । जनकपुर टुडेका प्रकाशक तथा चर्चित पत्रकार अरुण सिंघानियाको हत्या प्रकरणमा … पूरा पढ्नुहोस् »