टिकट कन्फर्म भएपछि मात्र विमानस्थल आउन आग्रह

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह … पूरा पढ्नुहोस् »

दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार

दार्चुला । जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु … पूरा पढ्नुहोस् »

कुन निर्वाचनमा कति प्रतिशत भएको थियो मतदान

काठमाण्डौं । २१ फागुन (बिहीबार) भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६० प्रतिशत हाराहारी मत खसेको … पूरा पढ्नुहोस् »

हेलिकप्टरबाट ओसार्नु पर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने

काठमाडौं । हेलिकप्टरबाट ओसार्नुपर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने भएको छ । हिमाली जिल्लाका मतपेटिका संकलन बिहीबार मतदान सकिएलगत्तै नसकिएको र साँझ परेका कारण हेलिको उडान सहज हुने भएकोले … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा सुशीलाको वाहवाही,नेताहरूले गरे प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको … पूरा पढ्नुहोस् »

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी … पूरा पढ्नुहोस् »

निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् । ‘हामीले मतदानको … पूरा पढ्नुहोस् »

छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कुनै पनि स्थानमा मतदान रोकिएर … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै मतपेटिका २ घण्टामा संकलन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण … पूरा पढ्नुहोस् »

झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको … पूरा पढ्नुहोस् »