इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको … पूरा पढ्नुहोस् »

प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । प्रसाईंको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ सकिएपछि न्यायाधीश कुमार … पूरा पढ्नुहोस् »

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको हो । परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको … पूरा पढ्नुहोस् »

युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी

संयुक्त अरब इमिरेट्सस्थित अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी भएको छ । मुत्यु हुनेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ ठाँटीका २९ बर्षका … पूरा पढ्नुहोस् »

इरानद्वारा तेल र ग्यास आपूर्तिको समुद्री जलमार्ग बन्द

काठमाडौँ। होर्मुज जलडमरू बन्द गरिएको घोषणा गर्दै इरानले सो क्षेत्रबाट तेल पारवहन हुन नदिने चेतावनी दिएको छ। तेलका लागि क्षेत्रीय शक्तिहरू ‘प्यासी’ रहेको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइन तथा … पूरा पढ्नुहोस् »

आज चन्द्रग्रहण लाग्दै, नेपालबाट १ घण्टा देखिने

काठमाडौं । आज फाल्गुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा तिथि) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट साँझ करीब १ घण्टासम्म देखिनेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा … पूरा पढ्नुहोस् »

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ … पूरा पढ्नुहोस् »

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

सुर्खेत । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका १० राताचौरस्थित छिन्चु जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । सडक छेउमा रातो प्लाष्टिकले बेरिएको … पूरा पढ्नुहोस् »

सुन तोलामा २५ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको … पूरा पढ्नुहोस् »