राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय … पूरा पढ्नुहोस् »

गाडी आगजनीमा संलग्न प्रसाईं समूहका दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन … पूरा पढ्नुहोस् »

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को ?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्मगुरुहरूको छलफलमा प्रमुख दाबेदारको रूपमा अगाडि आउने सम्भावना छ। अमेरिका,इजरायली आक्रमणमा … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ … पूरा पढ्नुहोस् »

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो । कर्जा … पूरा पढ्नुहोस् »

बीमा दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म परेका दाबी निवेदनको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका दाबी निवेदनहरूमध्ये केहीमा दाबी … पूरा पढ्नुहोस् »

मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक खुल्ने

काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको भए तापनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बाहेक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ … पूरा पढ्नुहोस् »

निर्वाचन पर्यवेक्षणका लागि विदेशी पाहुना र कुटनीतिज्ञ नेपालमा

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरू नेपाल आइपुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् । मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा … पूरा पढ्नुहोस् »

आचारसंहितासँग सम्बन्धित १६ सय बढी उजुरी

काठमाडौं । निर्वाचन आचारसंहितासँग सम्बन्धित १ हजार ६ सय बढी उजुरी निर्वाचन आयोग र यससँग सम्बन्धित कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केन्द्रमा ६१२ वटा … पूरा पढ्नुहोस् »