मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम : आयोग

काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम आउने जनाएको छ । बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने, पहाडी र हिमाली भूभागबाट मतपेटिका … पूरा पढ्नुहोस् »

६१ ठाउँको मतपेटिका हेलिकोप्टरबाट संकलन हुने

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने भएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ताप्लेजुङसहित ६१ स्थानको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने जानकारी दिए । उनका … पूरा पढ्नुहोस् »

फोनपेको ‘सक्षम नारी’ अभियान सार्वजनिक

काठमाडौं । फोनपेले आफ्नो वार्षिक अभियान “सक्षम नारी” को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो राष्ट्रव्यापी … पूरा पढ्नुहोस् »

सुजल फुड्सको आम्दानी १.५५ अर्ब नाघ्यो

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सञ्चालित सुजल फुड्स प्रालिले सन् २०२५ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २.४९ प्रतिशत … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री भट्टराईको १५ औँ स्मृति दिवस आज

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बुधबार १५औँ स्मृति दिवस । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि रहेकाले कांग्रेसले कुनै पनि कार्यक्रम गरेको छैन । … पूरा पढ्नुहोस् »

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा – गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल … पूरा पढ्नुहोस् »

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट … पूरा पढ्नुहोस् »

धनगढी झडपमा १२ जना नियन्त्रणमा

धनगढी । धनगढी १३ कैलाली गाँउमा दुई समूहबीच भएको झडपमा दुई प्रहरी र एकजना स्थानीय घाइते भएका छन् । असई डबल साउद र धनगढी वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक बलराम … पूरा पढ्नुहोस् »

तोलामा ११ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २०) सुनको मूल्य तोलामा ११ हजारले घटेको हो । आजका लागि प्रतितोला तीन … पूरा पढ्नुहोस् »

सिरहा–३ का जसपा नेपालका उमेदवार अशेश्वर यादव पक्राउ

सिरहा । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उमेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् … पूरा पढ्नुहोस् »