कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »

खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका हुन्। गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले … पूरा पढ्नुहोस् »

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि- इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ । मंगलबार निजी निवास र हिमालयन रि- इन्स्योरेन्सको कार्यालयमा … पूरा पढ्नुहोस् »

मध्यपुर थिमीमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

भक्तपुर । मध्यपुर थिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ३ लाख २ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल … पूरा पढ्नुहोस् »

सभामुख अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै छ । नयाँ मन्त्रीहरूलाई आजै शपथ गराइने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री … पूरा पढ्नुहोस् »

५६ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको … पूरा पढ्नुहोस् »

हिमालयन पावर पार्टनरले वैशाख १७ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख … पूरा पढ्नुहोस् »