ट्रेड टावर भाडामा दिँदै यूनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा लिजहोल्ड कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्ला कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको छ । कम्पनीका अनुसार करिब ५ हजार वर्गफिट क्षेत्रफल … पूरा पढ्नुहोस् »

आजदेखि ७५३ वटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्‍ताह सुरु हुँदै

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना … पूरा पढ्नुहोस् »

खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई … पूरा पढ्नुहोस् »

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवा पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा … पूरा पढ्नुहोस् »

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाण्डौं । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्य हुने भएको छ। नयाँ वर्ष २०८३ देखि सुरू भएको अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ … पूरा पढ्नुहोस् »

भक्तपुर थिमिमा आज बिस्केट जात्रा,विभिन्न जिल्लाबाट हजारौंको घुइँचो

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम … पूरा पढ्नुहोस् »

सामसंग नेपालले गर्‍यो माइक्रोवेभ मास्टरक्लास आयोजना

काठमाडौं । सामसंग नेपालले स्मार्ट तथा रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको … पूरा पढ्नुहोस् »

देउवा पक्षलाई गगन थापाको चेतावनी-सीमाबाहिर गएर गतिविधि नगर्नू

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् । जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले भने, “पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने … पूरा पढ्नुहोस् »