सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग

काठमाडौं । सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाका सम्बन्धमा वैशाख १० गते भित्र राजनीतिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध … पूरा पढ्नुहोस् »

वार्षिक इन्टरनेट जडानमा २ महिना बोनस दिने डिशहोमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त … पूरा पढ्नुहोस् »

२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टरको निधन

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ३२ वर्षीय लामा चढेको बाप्र०२ ०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३ ००१ ख … पूरा पढ्नुहोस् »

अमेरिकी रिपोर्ट,बालेन–रास्वपा गठजोड ‘स्वार्थप्रेरित’

काठमाडौं । नेपालको राजनीतिमा पुराना र स्थापित शक्तिहरूलाई किनारा लगाउँदै उदाएको नयाँ राजनीतिक नेतृत्व र सत्ता समीकरणलाई लिएर अमेरिकी संसद् (कंग्रेस) को अनुसन्धान सेवा ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) ले एउटा … पूरा पढ्नुहोस् »

निर्देशक राजेन्द्र बस्नेतको ‘कार्की साइँला’को फर्स्ट लुक्स रिलिज

काठमाडौं । जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति … पूरा पढ्नुहोस् »

भ्रष्टाचार निवारण र सुशासनका लागि नयाँ वर्ष आधार वर्ष बनोस् : पूर्वअध्यक्ष खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष २०८३ लाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने आधार वर्ष का रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षको उपलक्ष्यमा … पूरा पढ्नुहोस् »

दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गरौँ, मुलुक निर्माणमा जुटौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबै राजनीतिक शक्तिहरू दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। नयाँ वर्ष २०८३ को … पूरा पढ्नुहोस् »

नयाँ वर्षलाई स्वस्थ जीवनशैली र भ्रातृत्वको संकल्प गर्ने अवसर बनाऔँ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन्। नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ … पूरा पढ्नुहोस् »