६४० मेगावाट क्षमतामा कालीगण्डकी जलविद्युत् निर्माण हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा … पूरा पढ्नुहोस् »

बालेन सरकारका सबैभन्दा धनी र गरिब मन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

दक्षिणकालीको केराबारीमा कार दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका ८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको प्रशासनिक पुनर्संरचना, १५ दिनभित्र सुझाव दिन मन्त्रालय र संसदीय समितिलाई पत्राचार

हेटौंडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना घटाउन र कार्यसम्पादन प्रभावकारी बनाउन ‘प्रादेशिक प्रशासनिक पुनर्संरचना’को प्रक्रियालाई तीव्रता दिएको छ । आगामी आर्थिक वर्ष (२०८३।०८४) को बजेट निर्माण अगावै प्रशासनिक ढाँचा … पूरा पढ्नुहोस् »

कोका-कोला नेपालद्वारा फिफा वल्र्डकप २०२६ अभियान सुरु

काठमाडौं । कोका-कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वल्र्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी … पूरा पढ्नुहोस् »

यामाहाको एफजेट एफआई न्यू जेन, ब्लू फेस्ट सम्पन्न

काठमाडौं । यामाहा नेपालले आधिकारिक वितरक एमएडब्लु ग्रुप मार्फत ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको … पूरा पढ्नुहोस् »

ठूला सहकारीका ८७ सञ्चालकको पासपोर्ट रोक्का, निगरानी बढाउँदै प्रहरी

काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकको पासपोर्ट (राहदानी) रोक्का गरेको छ । अध्यागमन विभागका अनुसार प्रहरी, अदालत तथा सहकारीका विभिन्न निकायहरूबाट सिफारिस भएअनुसार हालसम्म ८७ जना सञ्चालकको राहदानी रोक्का … पूरा पढ्नुहोस् »

यातायातमन्त्री लम्सालको ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार … पूरा पढ्नुहोस् »

कानुनमन्त्री गौतमको १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी

काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री … पूरा पढ्नुहोस् »