कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार … पूरा पढ्नुहोस् »

सरकारको निर्णयले पेट्रोल १८ रुपैयाँसम्म सस्तो पर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने

भक्तपुर । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य … पूरा पढ्नुहोस् »

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग २ को दुई शृङ्खलाको मिति घोषणा

काठमाडौं । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग २ को खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । मंगलबार चारै समितिका सभापति निर्विरोध रूपमा चयन गरिएको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिका छुट्टाछुट्टै बैठकमा दलहरूबीच … पूरा पढ्नुहोस् »

नाइमाको अर्थमन्त्रीसँग भेट, अटोमोबाइल क्षेत्रका नीतिगत सुधार प्रस्ताव

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू … पूरा पढ्नुहोस् »

श्रम मन्त्रीकी श्रीमती बिमा बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेकी छन् । यसअघि बोर्ड सदस्य हुँदा ११ पटकसम्म बैठकमा अनुपस्थित … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने

काठमाडौँ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »