इरानले पाकिस्तानमार्फत् अमेरिका पठायो युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारिएको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीको संस्थापक … पूरा पढ्नुहोस् »

९४ वकिलको बहसमा ओली–लेखकको मुद्दा

काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि दुई दिन निरन्तर सुनुवाइपछि ुतेस्रो पटक म्याद नथप्नु आदेश गरेको छ। न्यायाधीश विनोद शर्मा र … पूरा पढ्नुहोस् »

सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त ६ राजदूतलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको पुष्टि गरे । सरकारले … पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान … पूरा पढ्नुहोस् »

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा सप्तरीका स्थानीयहरुलाई मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन … पूरा पढ्नुहोस् »

सुर्खेतमा महिन्द्राको २-टन भार क्षमताको बोलेरो म्याक्स पिक-अप सार्वजनिक

महिन्द्राको पिक -अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २ -टन भार क्षमता भएको पिक -अप ‘महिन्द्रा बोलेरो म्याक्स … पूरा पढ्नुहोस् »

नवकान्तिपुर साकोसद्वारा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारीमा युवा सहभागीता आजको आवश्यकता’ विषयक सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका … पूरा पढ्नुहोस् »