ब्यानर न्यूज मुख्य समाचार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट फिर्ता सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ बैशाख २०, आईतवार काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ । सेयर गर्नुहोस्