प्रधानमन्त्री बालेन साहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान … पूरा पढ्नुहोस् »

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

माडीमा चेपाङका लागि ३९ घर बनाउँदै बागमती सरकार

मकवानपुर । चितवन, माडी–७ की अस्मिता प्रजा भर्खर २४ वर्ष पुगिन् । सामान्य लेखपढ गर्न जानेकी उनी ३ बच्चाकी आमासमेत हुन् । माडी–७, परेवी खोला किनारमा सानो कच्ची घरमा बस्दै … पूरा पढ्नुहोस् »

संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलले एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा

काठमाडौं । नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँको अग्रसरतामा बागमतीभर पूर्वतयारी, विपद्ले जनताको सपना नबगाओस्

काठमाडौं । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आयोजनामा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको अध्यक्षता, माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बागमती प्रदेशमा हुनसक्ने विपद्जन्य घट्ना … पूरा पढ्नुहोस् »

इन्दिरा जोशी आमा बन्ने तयारीमा

काठमाण्डौं । चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने तयारीमा छिन्। बिहीबार उनले सामाजिक सञ्जालमा बेबीबम्प फोटोसुट सार्वजनिक गर्दै गर्भावस्थाको अनुभव साझा गरेकी छन्। इन्दिराले जुम्ल्याहा सन्तानलाई जन्म दिँदैछिन्। उनले आफ्नो … पूरा पढ्नुहोस् »

भोलिदेखि देशभर रिलिज हुँदै एक मुठ्ठी बादल

काठमाण्डौं । भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म एक मुठ्ठी बादलको प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा अभिनेत्री आँचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुलीझैं सजिएर … पूरा पढ्नुहोस् »

हाम्रा सिइओ भागेका थिएनन् – अध्यक्ष पाँडे

काठमाण्डौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी (सिइओ) ज्योतिप्रकाश पाण्डे मोबाइल स्विचअफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको बताएको … पूरा पढ्नुहोस् »