फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

काठमाण्डौं । पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरलाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले बिहीबार एक … पूरा पढ्नुहोस् »

फेरि अधिनायकवादी युग प्रारम्भ

नयाँ भनिएकाहरूले राज्य सत्ता कब्जा गरेपछि मुलुकको मुहार फेरिन्छ भन्नेहरू गहिरो सत्मामा परेका छन् । राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन लडेको पुस्ता जीवित रहँदै नेपालमा एकतन्त्रीय शासन , अधिनायकवाद … पूरा पढ्नुहोस् »

देश जोगाउने दायित्व अब कसको ?

-सीरा अगस्त्य (सीताराम ढुङ्गेल)काठमाडौँ । आफ्नै विवेकहीनताका कारण अहिले नेपाली जनता पछुताउन बाध्य भएका छन् । नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले देश बिगारे भनेर विकल्प खोज्ने नाममा … पूरा पढ्नुहोस् »

६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति … पूरा पढ्नुहोस् »

पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रिय सभाले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री विक्रम पाण्डेलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ई–बिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ। पाण्डेसँग अदालतले ४ लाख रुपैयाँ धरौटी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्त व्यवस्थापन

काठमाण्डौं । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको … पूरा पढ्नुहोस् »

सुजुकीको पहिलो विद्युतीय एसयूभी ‘ई-भितारा’ को देशभर डेलिभरी सुरू

काठमाण्डौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘ई-भितारा’को देशभर औपचारिक डेलिभरी सुरु गरेको छ। कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीको … पूरा पढ्नुहोस् »

नेशनल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण गराउँदा लाग्ने विलम्ब शुल्कमा भारी छुटको घोषणा गरेको छ। समयमै बीमाशुल्क भुक्तानी भएका कारण व्यतित भएका बीमालेखहरू जेठ १ … पूरा पढ्नुहोस् »