नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । यो अवार्ड न्यू बिजनेश एज लिमिटेड ले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको … पूरा पढ्नुहोस् »

बानेश्वर र सितापाइलामा हिरोको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । हिरो मोटोकर्पले काठमाडौंको बानेश्वर र सीतापाईलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक दुई शोरुमको कम्पनीले मंगलबार सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समिति बैठक आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र साहले आर्थिक वर्ष २०८३।८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साह

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीद्धारा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्म ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ … पूरा पढ्नुहोस् »

लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती … पूरा पढ्नुहोस् »

गोल्छा अर्गनाइजेशनले सुरू गर्‍यो एमजी डिलरशिप

काठमाडौं । गोल्छा अर्गनाइजेशनले थापाथलीमा एमजी डिलरशिप सञ्चालनमा ल्याएको छ । जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारी गरेसँगै डिलरशीप सञ्चालनमा ल्याइएको हो । यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित … पूरा पढ्नुहोस् »

हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने

काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा … पूरा पढ्नुहोस् »