सानिमा जिआईसी र वाइज याकबीच सम्झौता

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच एआई प्रविधिमार्फत कृषि तथा पशुपन्छी बीमा विस्तार गर्ने उद्देश्यसहित सम्झौता भएको छ । जेठ १७ सम्पन्न सम्झौताअनुसार सिराहा, सप्तरी, … पूरा पढ्नुहोस् »

चुनावपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा आउँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले मनलाग्दी करको दर हेरफेर गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ । संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान … पूरा पढ्नुहोस् »

जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन सक्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा भूकम्प प्रभावित विद्यालय भवन हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेश, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। वि.सं. २०८० साल कार्तिक १७ … पूरा पढ्नुहोस् »

नेपाल र भारत पुरानो शत्रुतामा अल्झिएर बस्दैनन् – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारत केवल दुई देश मात्र नभएर प्राचीन सभ्यताका सरोकारवाला देश भएको बताएका छन् । “नेपाल र भारत केवल दुई … पूरा पढ्नुहोस् »

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, कर्पोरेट बैंकिङ सेवा एकै प्लेटफर्मबाट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ । यससँगै बैंकका कर्पोरेट ग्राहकले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट … पूरा पढ्नुहोस् »

कांग्रेसले बनायो छाया सरकार, कसको जिम्मेवारी के छ ?

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई तिहाइ नजिकको सरकारका क्रियाकलाप निगरानी गर्न छाया सरकार गठन गरेको छ । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलले सत्तारुढ दलका काम–कारबाहीको निगरानी गर्न र … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा … पूरा पढ्नुहोस् »