सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा भूकम्प प्रभावित विद्यालय भवन हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेश, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। वि.सं. २०८० साल कार्तिक १७ … पूरा पढ्नुहोस् »