पूर्वगृहसचिव पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना

काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ । नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो । उनलाई ठगी तर्फ २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *