सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग सभापति लामिछानेको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् । शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले … पूरा पढ्नुहोस् »

मधेसका नेताहरूसँग प्रधानमन्त्रीले गरे सिंहदरबारमा छलफल

काठमाडौँ । सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र साहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत … पूरा पढ्नुहोस् »

कोशी मधेसको अवस्थाबारे कांग्रेस सभापति थापाद्वारा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोसी र मधेस प्रदेशका केही क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिसँग छलफल गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन मुख्यमन्त्री बानियाँ अग्रसर, सुरक्षा निकायसँग उच्चस्तरीय समीक्षा

हेटौंडा । सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर … पूरा पढ्नुहोस् »

भारतबाट नेपाल भित्रिँदा परिचयपत्र अनिवार्य

जनकपुरधाम । सर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिँदा अनिवार्य परिचयपत्र देखाउनु पर्ने निर्णय गरेको छ । शान्तिसुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भइ नेपाल भित्रने सम्पूर्ण यात्रुलाई अनिवार्य … पूरा पढ्नुहोस् »

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, मृतकलाई शहीद घोषणा गरिने

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा … पूरा पढ्नुहोस् »

बालकोटका जेष्ठ नागरिकहरुको ३ दिने जनै बाट्ने तालिम कार्यक्रम साम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । जनै … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सुरू गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

काठमाडौं । एनएमबि बैंकले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै … पूरा पढ्नुहोस् »

अग्नि ग्रुपद्वारा नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक

काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ । बिहीबार महिन्द्रा गोरखाधारा शोरुममा आयोजित विशेष समारोहबीच उक्त नयाँ … पूरा पढ्नुहोस् »