सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने

काठमाडौँ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२।८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) … पूरा पढ्नुहोस् »

सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति भएको छ । शुक्रबार सहमति भएको हो । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । गत असार … पूरा पढ्नुहोस् »

देश फाँसीवादतर्फ उन्मुख : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र एप सार्वजनिक कार्यक्रममा उनले संसद्सहितका अंग सरकारबाट दमित भएको … पूरा पढ्नुहोस् »

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकार पक्षको मागलाई अस्वीकार गरेको हो । … पूरा पढ्नुहोस् »

भाटभटेनी अध्यक्ष व्यवसायी र समाजसेवी गुरुङको अर्को आश्चर्यलाग्दो कदम

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफ्ना आश्चर्यलाग्दा निर्णयहरूका कारण सधैं सर्वसाधारणको चासोमा रहन्छन् । यो देशमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति मध्येका एक उनले … पूरा पढ्नुहोस् »

‘मास्टर्नी’ चलचित्रको गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त गीतले शिक्षक … पूरा पढ्नुहोस् »

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण बिहीबार साँझदेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङखोलानजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । शुक्रबार बिहानदेखि राजमार्ग सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

डेभिड बेकह्याम आफ्नो देशलाई हराउने मेस्सीबारे यसो भन्छन….

अर्जेन्टिनासँग इङ्गल्याण्डको २-१ को हारबारे डेभिड बेकह्यामको भनाइस् मेस्सी सर्वकालीन महान् खेलाडी हुन्स् फुटबलका आफ्नै कथाहरूलाई पूर्णता दिने एउटा काव्यात्मक शैली हुन्छ। इङ्गल्याण्डले कुनै समय ह्यान्ड अफ गड (ईश्वरको हात) … पूरा पढ्नुहोस् »

८ वटा हलसहित पुनः सुरु भयो गुण सिनेमा

काठमाडौं । ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमा अत्याधुनीक प्रबिधिका ८ वटा हल (स्क्रिन) सहित साउन १ गतेबाट संचालनमा आएको छ । ०५२ सालमा खुलेको गुण सिनेमा करिब २७ बर्ष निरन्तर … पूरा पढ्नुहोस् »