सहकारीहरूले साउन १५ गते सम्मको आयलाई चालु वर्षकै आय गणना गर्न पाउने

काठमाण्डौ । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२।०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले … पूरा पढ्नुहोस् »

युक्रेनमा जेलेन्स्कीविरुद्ध प्रदर्शन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाउने निर्णय गरेपछि नागरिक समाजमा व्यापक असन्तुष्टि देखिएको छ । यस निर्णयको सांसदहरूले पनि विरोध गरेका छन्। बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न … पूरा पढ्नुहोस् »

लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : नेता आङ्देम्बे

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् । साउने … पूरा पढ्नुहोस् »

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

काठमाडौँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट … पूरा पढ्नुहोस् »

दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो … पूरा पढ्नुहोस् »

आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ । आर्थिक वर्ष २०८३।८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा … पूरा पढ्नुहोस् »

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३।०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको … पूरा पढ्नुहोस् »

आज पनि केही स्थानमा भारी वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून … पूरा पढ्नुहोस् »

आज साउने संक्रान्ति, शिवालयमा घुइँचो

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न , विकास र सुशासनका महत्वपूर्ण निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, मुख्य सचिव तथा सम्बन्धित उच्च अधिकारीहरूको … पूरा पढ्नुहोस् »