लक्ष्मी ग्रुपले भित्र्यायो विश्वकै अग्रणी अटोमोबाइल निर्माता बीएआईसी

काठमाडौं । विश्वका सबैभन्दा ठूला अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक बीएआईसी (बेइजिङ अटोमोबाइल इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेड) अब नेपालमा लक्ष्मी ग्रुप मार्फत आधिकारिक रूपमा भित्रिएको छ । नेपालको सबैभन्दा विश्वासिलो तथा … पूरा पढ्नुहोस् »

अघोषित लोडसेडिङले उद्योगीहरु मारमाः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा … पूरा पढ्नुहोस् »

धादिङ जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग बन्द

काठमाडौं । नागढुङ्गा मुग्लिन सडकखण्ड अन्तर्गत धादिङ जवाङखोलामा पहिरो गएको छ । जसका कारण पृथ्वी राजमार्ग बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका अनुसार सडक अवरोधका … पूरा पढ्नुहोस् »

समता शुल्क कार्यान्वयन भोलिदेखि, २६ लाख विद्यार्थीका अभिभावकमा थप भार

काठमाडौं । सरकारले शिक्षामा लगाएको समता शुल्क भोलि शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटले शिक्षामा ३ प्रतिशत समता शुल्क थप गरेको छ । जुन १ … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्धारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई रु. ५०,००,००० (पचास लाख मात्र) नगद सहयोग प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२।०८३ मा सात वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न … पूरा पढ्नुहोस् »

कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा … पूरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रताको धिपधिपे किरण

लोकतन्त्रको आधार स्तम्भ ठानिएको पत्रकारिता क्षेत्रमाथि भइरहेको आक्रमण रास्वपा सत्तामा आएपछि तीव्र मात्र बनेको छैन बरु यो क्षेत्रलाई पूर्णरुपले राज्यको नियन्त्रणमा राख्ने दुष्प्रयास भएको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र … पूरा पढ्नुहोस् »

विवादमा तानियो दुर्गेश र प्रियंकाको गीत

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ रिलिज भएदेखि नै विवादमा तानिएको छ । मंगलबार सार्वजनिक गीतले द्धिअर्थी शब्द फैलाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् … पूरा पढ्नुहोस् »