टेकनाथ रिजाललाई २ वर्ष कैद, २० हजार रुपैयाँ जरिबाना

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला … पूरा पढ्नुहोस् »

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी … पूरा पढ्नुहोस् »

पूर्वगृहसचिव पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना

काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ । नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो । उनलाई ठगी … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र … पूरा पढ्नुहोस् »

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(राजेश झा) जबरजस्ती करणी (बलात्कार( मुद्दामा दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको … पूरा पढ्नुहोस् »

बुधबारदेखि सिलिन्डरभरि ग्यास किन्न पाइने

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै … पूरा पढ्नुहोस् »

सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्म प्रदर्शन अनुमति नदिने

काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु(सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र … पूरा पढ्नुहोस् »

भरतपुर ११ का बस्ती जलमग्न

चितवन। वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् । सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी … पूरा पढ्नुहोस् »

राज्यकै संरक्षणमा जथाभावी गाडी तेर्स्याउने काम भयो : सुमना श्रेष्ठ

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन्। सोमबार फेसबुकमार्फत् धारणा राख्दै उनले हालै … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे

‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए … पूरा पढ्नुहोस् »