ललितपुरको धोबीघाटमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश … पूरा पढ्नुहोस् »

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्चले गर्‍यो खारेज

काठमाण्डौं । निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरेको छ। सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले … पूरा पढ्नुहोस् »

सीईओद्धय ज्योति प्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो … पूरा पढ्नुहोस् »

समस्याग्रस्त ५ सहकारीका ४२ बचतकर्ताले पाए १७ लाख फिर्ता

काठमाडौं । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । मंगलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव … पूरा पढ्नुहोस् »

दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । ६ वटा प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान छ … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा प्रतिष्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा हुने हाइनान कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएकी छिन् । हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रंगशालामा हुने सो प्रतियोगिता … पूरा पढ्नुहोस् »

फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं । सन् २०२२ को उपविजेता फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २(० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो । … पूरा पढ्नुहोस् »

बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले … पूरा पढ्नुहोस् »

भण्डारी र दुलाललाई समान ४ वर्ष कैद र ४० हजार जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा … पूरा पढ्नुहोस् »