१ सय ३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन : सांसद राणा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले राष्ट्रिय योजना आयोगद्वारा प्रश्तावित १६ औँ योजनाको लक्ष्य र कार्यान्वयनको पक्षमाथि प्रश्न उठाएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार … पूरा पढ्नुहोस् »

गणेश नेपालीको आमालाई पूर्वमन्त्री बस्नेतबाट एक लाख सहयोग

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीकी आमालाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। आज बस्नेतले नेपालीकी आमालाई नगद १ लाख सहयोग गरेका हुन्। मुगु घर भएका २५ … पूरा पढ्नुहोस् »

घट्यो सुन-चाँदीको भाउ

काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुन,चाँदीको मूल्य घटेको छ। आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा … पूरा पढ्नुहोस् »

हेल्दी होमको २१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपालको पहिलो र अग्रणी होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर ‘हेल्दी होम’ ले आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । दुई दशक लामो … पूरा पढ्नुहोस् »

मेरो जीवन रक्षा गरियोस् – जेनजी अभियन्ता माजिद

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् । अस्पतालबाट वक्तव्य जारी … पूरा पढ्नुहोस् »

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा … पूरा पढ्नुहोस् »

बीपी स्मृति दिवसमा कांग्रेसको ‘जरा अभियान’ समापन हुने

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ । कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू … पूरा पढ्नुहोस् »

२१३ ओैं आदिकवि भानुभक्त जयन्ती

बिश्र्वनाथ ढुङ्गेल, (नुनबाजे) घरघरमा चुल्यो भानुकोरामायण सार कलिहृदय स्वछन्दतामा राखिमनकुण्ठ पखालि । लेखे कविता रामायण शव्दज्ञान पुकारीभए उच्च भानु प्रवर भाषानयाँ सिगारि । महल भित्र भाषाको खानिबनाए तयारीनेपालिका मन जिति … पूरा पढ्नुहोस् »

जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईको उद्धार

काठमाडौं । जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२, राङ्सीकी अन्दाजी ६० वर्षीया जयशीला शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबारको अविरल वर्षासँगै पहिरो खसेको थियो … पूरा पढ्नुहोस् »