प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध कांग्रेस अदालत जाने तयारीमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारी गरेको छ । ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’मा आपत्ति जनाइरहेको कांग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानुनविद्हरूसँग छलफल गरिरहेको … पूरा पढ्नुहोस् »

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार … पूरा पढ्नुहोस् »

सरकार गलत बाटोमा गएकाले त्यसविरुद्ध आन्दोलनमा जुर्मुराउन आह्वान : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका … पूरा पढ्नुहोस् »

यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र … पूरा पढ्नुहोस् »

पारिजात साकोसद्वारा स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई खाद्यान्न हस्तान्तरण

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, जोरपाटीलाई खाद्यान्न तथा … पूरा पढ्नुहोस् »

‘गौँथली’ एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष

काठमाडौँ । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको सङ्घर्ष र … पूरा पढ्नुहोस् »

‘जिरो डिग्री’ तिहारमा देशभर प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ। पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै चलचित्र … पूरा पढ्नुहोस् »

दिव्य शताब्दीपुरुष डा.लाल दासलाई ‘सुवर्णपुर सम्मान’ समर्पण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ ले एक विशेष समारोहको आयोजना गर्दै १०२ वर्षमा प्रवेश गर्दै गरेका दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण गरेको छ । उक्त अवसरमा … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आव ०८३।८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ। … पूरा पढ्नुहोस् »

इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि

काठमाडौँ । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम … पूरा पढ्नुहोस् »