मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो । कार्यदलको सदस्यमा प्रकाशचन्द्र … पूरा पढ्नुहोस् »

बागमतीमा राप्रपाबाट ३ मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ … पूरा पढ्नुहोस् »

अमेरिकामा सरकारी सुविधा लिने आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्ने

वासिङ्टन । अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ । ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ अर्थात् सरकारी सुविधामा निर्भर व्यक्तिसम्बन्धी … पूरा पढ्नुहोस् »

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक … पूरा पढ्नुहोस् »

इरानमाथि अहिलेसम्मकै कठोर कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध … पूरा पढ्नुहोस् »

अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् – सभापति लामिछाने

काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको खुद नाफा, खुद बीमा शुल्क आम्दानी, … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसमा संस्थागत सुदृढीकरण कार्यक्रम सञ्चालन हुने

काभ्रे। बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । संस्थागत क्षमता अभिवृद्धि तथा वित्तीय सुदृढीकरणका लागि बिन्धवासिनी बचत तथा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका एडीएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले बागमती प्रदेशअन्तर्गत एडीएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान तथा अवार्ड वितरण गरेको छ । आर्थिक वर्ष २०८२।८३ का एजेन्सी डेभलपमेन्ट म्यानेजर(एडीएम) तथा इमर्जिङ … पूरा पढ्नुहोस् »