गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय … पूरा पढ्नुहोस् »

राणाविरुद्धको महाभियोग प्रकरण, भदौ १० मा अर्को सुनुवाइ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनुवाइ आगामी भदौ १० गतेका लागि तय भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार (भदौ ३) बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा … पूरा पढ्नुहोस् »

अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारीमाथि कारबाही तीव्र

काठमाडौं । नेपाल प्रहरीले अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाहीलाई तीव्र पारेको छ । आर्थिक वर्ष २०८२।०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये … पूरा पढ्नुहोस् »

चेम्बर अध्यक्ष र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको छ । भेटमा नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनको आदेश– पत्रकार श्रेष्ठलाई धरपकड नगर्नू

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार (भदौ ३) प्रहरीलाई उक्त आदेश … पूरा पढ्नुहोस् »

हिमालयन एभरेस्टको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, आन्तरिक वित्तीय स्थिति मजबुत

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो कुल व्यवसाय (खुद बीमा शुल्क) र प्रतिसेयर … पूरा पढ्नुहोस् »

टाटा कार्निभल सुरू हुँदै, नयाँ पन्च र टियागो ईभीसँग पुरानो गाडी साट्न सकिने

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले भोलि बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरू गर्दैछ । ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै … पूरा पढ्नुहोस् »

बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन

काठमाडौँ । अन्ततः बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाले समर्थन गरेको छ । प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी … पूरा पढ्नुहोस् »

संस्थापनइतरले गरेको भेलामा कांग्रेसका जिल्ला सभापति र क्षेत्रीय सभापति को को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको भेलारसम्मेलनमा सबैभन्दा बढी सुदूरपश्चिमबाट जिल्ला सभापतिहरु सहभागी भएका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा कांग्रेसले उठायो देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा नियतको प्रश्न

सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णयमा नेपाली कांग्रेस संसदीय दलले नियतको प्रश्न उठाएको छ । दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा पत्रकार सम्मेलन गर्दै पदमुक्त गर्ने निर्णयपछाडिको … पूरा पढ्नुहोस् »