प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक।प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, … पूरा पढ्नुहोस् »

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै निसानको प्रिमियम एसयूभी ‘टेकटन’

काठमाडौं । निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट ११ अर्थात् भदौ २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना … पूरा पढ्नुहोस् »

इसेवाले ल्यायो ‘श्रावण र शृङ्गार’, महिलाको उत्सवमा थपियो तीजको रौनक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने साउनको … पूरा पढ्नुहोस् »

नाइमा कुम्भ मेलामा टोयोटाको धमाका, ३ लाखदेखि २१ लाखसम्म छुट,दुई नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै टोयोटा नेपालले नाइमा अटो शो २०२६ का लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा नाइमा अटो शोको तयारी तीव्र,नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि … पूरा पढ्नुहोस् »

भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु, आफन्तको प्रदर्शन

भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका १ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली, पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा सभापति … पूरा पढ्नुहोस् »