आज ४९ जिल्लामा बाढीको खतरा, १६ जिल्लामा उच्च जोखिम

काठमाडौं । आज देशका विभिन्न जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक … पूरा पढ्नुहोस् »

रसुवा बाढीपछि वैकल्पिक मार्ग बनेको कोरला सडकको पुल बाढीले बगायो

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले सो क्षेत्रको सडकमार्ग बगाएपछि वैकल्पिक मार्गको रूपमा … पूरा पढ्नुहोस् »

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

लुम्बिनी र सुदूरपश्चिममा वर्षासहित हावाहुरी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । वर्षासँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको समेत पूर्वानुमान छ । आइतबार (असोज ११) यी दुई प्रदेशको तराई भूभागका थोरै स्थानमा पानीसहित हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको … पूरा पढ्नुहोस् »

बस्तीमा पस्न थाल्यो नारायणीको बाढी

काठमाडौं । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै … पूरा पढ्नुहोस् »

चोलेन्द्र पक्राउबारे एसएसपी खड्काले भने– ‘सुरक्षा थ्रेट’ भएकाले कार्यालयमा ल्याएका हौँ

काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् । एसएसपी खड्काले जानकारी दिएका हुन् । गएराति अपराध अनुसन्धान … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिकमा प्राधिकरणको सघन अनुगमन

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को सघन स्थलगत (अनसाइट) अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गरेको छ। नेपाल राष्ट्र बैंकसहितको प्राधिकरणको टोलीले … पूरा पढ्नुहोस् »

आजबाट सोह्रश्राद्ध सुरु

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने … पूरा पढ्नुहोस् »

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा मौसम उल्लेख्य सुधार देखिने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । त्यसैले आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् । गएरातिदेखि काठमाडौं उपत्यकासहितका … पूरा पढ्नुहोस् »