कामना सेवाका महिला कर्मचारीहरूद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । … पूरा पढ्नुहोस् »

मनकामना केबलकारको भित्री सडक भासियो, सेवा बन्द

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको … पूरा पढ्नुहोस् »

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो। उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी … पूरा पढ्नुहोस् »

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, दुईजनाको शव फेला

काठमाडौं । मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हिमाल आरोहणमा गएकामध्ये करिब … पूरा पढ्नुहोस् »

जनमुखी साकोसको २९औं साधारण सभा सम्पन्न, उचित प्रतिफल र गुणस्तरीय सेवा प्रदान गर्ने

दोलखा । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले सातै वटा इकाइको इकाइगत साधारण सभा कार्यतालिका अनुसार भदौ २६ … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको २६औं वार्षिक साभारण सभा, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित

भक्तपुर । सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाको संस्थाकी … पूरा पढ्नुहोस् »

देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट ?प्रतिनिधि जुटाउनै कठिन ? महाधिवेशन नाम मात्रकै हुने ? देउवा पक्षको मैदान खाली हुने जोखिम बढ्यो

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) काठमाडौँ । देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट : प्रतिनिधि जुटाउनै कठिन, महाधिवेशनमा मैदान खाली हुने जोखिमकाठमाडौँ । नेपाली काङ्ग्रेसभित्र महाधिवेशनको विवाद चर्किँदै जाँदा पूर्व सभापति … पूरा पढ्नुहोस् »

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते हुने सम्मेलनमा संघीयता कार्यान्वयनदेखि … पूरा पढ्नुहोस् »

पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, राक्सेका ७५ वर्षीय शेरबहादुर चिदी मगर रहेको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

कांग्रेसको क्षेत्रीय अधिवेशन जारी

काठमाण्डौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज विभिन्न जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुने भएको छ। असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ … पूरा पढ्नुहोस् »