सिटिजन्स क्यापिटलको २० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा आज आश्विन १९ गते कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको २०औं साधारण सभाले आ.व. २०८२।८३ को … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान संशोधनः केन्द्रीय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो। समावेशी … पूरा पढ्नुहोस् »

आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन उपसभापतिमा उम्मेदवारीः नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोडभन्दा बढी रकम संकलन

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले पौने तीन करोडभन्दा बढी रकम संकलन गरेको छ । कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार … पूरा पढ्नुहोस् »

कांग्रेसमा टिकट बाँड्ने अधिकार निर्वाचन ब्युरोलाई

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणका लागि नयाँ संरचना बनाउने भएको छ । सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

भाटभटेनीमा सामान किन्नुहोस्, अनि जित्नुहोस् २ वटा नयाँ टाटा पन्च ईभी

काठमाडौँ। नेपालीहरूको महान चाड बडा दशैंको मुखमा बजारमा किनमेलको चहलपहल बढेको छ। तिहार हुँदै छठसम्म चल्ने यसै उत्सवको माहौललाई अझ विशेष बनाउन देशकै ठूलो सुपर मार्केट भाटभटेनी र नेपालका लागि … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै, वैभवीले १४औं रोयल प्रिन्सेस कप तेक्वान्दोमा प्रतिष्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटा विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएकी छिन् । थाइल्यान्डमा वैभवीले तेक्वान्दोसँगै त्यहाँको राष्ट्रिय खेल परम्परागत मार्सल आर्ट मुवा थाइको विशेष तालिम लिनेछिन् । वैभवीलाई … पूरा पढ्नुहोस् »

यस्तो छ गगनको प्रतिवेदनमा ‘समुन्नत नेपाल बनाउने आर्थिक मार्गचित्र’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमार्फत नेपालको अर्थतन्त्रलाई गति दिन नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेका छन् । काठमाडौंको खुला मञ्चमा आइतबारदेखि सुरू … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनमा मतदानका निम्ति तीन स्थान तोकिए

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, सोमबार (असोज १९) साँझ ५ बजेदेखि … पूरा पढ्नुहोस् »

कांग्रेसको बन्दसत्र तीन हलमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न … पूरा पढ्नुहोस् »