कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने … पूरा पढ्नुहोस् »

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

काठमाण्डौं । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई … पूरा पढ्नुहोस् »

खुलामञ्चमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ । महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो । खुलामञ्चमै … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारी

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले राष्ट्रिय टोलीका … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, केन्द्रीय सदस्य र अरुलाई कति हजार ?

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार फरक–फरक मनोनयन दस्तुर तोकेको हो। समितिको सूचनाअनुसार … पूरा पढ्नुहोस् »

बुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी … पूरा पढ्नुहोस् »

पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको ‘एसएमएल महिन्द्रा’को निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पमा १०० भन्दा बढी … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय … पूरा पढ्नुहोस् »

कांग्रेस १५ औं महाधिवेशन आजदेखि बन्दसत्र, निर्वाचन कार्यक्रम पनि सुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् । बन्दसत्रमा करिब ७ … पूरा पढ्नुहोस् »