रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता दाबीबापत ४ लाख भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। लमजुङ शाखामार्फत जीवन बीमा गराएका स्थानीय बीमित टेकबहादुर गुरुङलाई … पूरा पढ्नुहोस् »

















