सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले काठमाडौंको चिरायु अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारामा अवस्थित सो अस्पतालमा छुटको व्यवस्था गरेको बताएको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग ९क्यूआर स्क्यान० मार्फत डिजिटल भुक्तानी गर्दा बेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *