देश ब्यानर न्यूज मुख्य समाचार राजनीति कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ कार्तिक १६, आईतवार काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सेयर गर्नुहोस्