यस्तो बन्यो एमालेको वरीयता

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले वरीयता टुंगो लगाएको हो । वरीयताअनुसार एक नम्बरमा अध्यक्ष केपी शर्मा ओलीलाई राखिएको छ । दोस्रो नम्बरमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल रहेका छन् ।
उपाध्यक्षको वरीयता

विष्णु पौडेल

पृथ्वी सुब्बा गुरुङ

गोकर्ण विष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिव

लेखराज भट्ट

योगेश भट्टराई

रघुबीर महासेठ

सचिव

छविलाल विश्वकर्मा

पद्मा अर्याल

खगराज अधिकारी

भानुभक्त ढकाल

यमलाल कँडेल

शेरधन राई

राजन भट्टराई

हिक्मत कार्की

महेश बस्नेत

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *