सन नेपाल लाइफको ब्रान्ड र कर्पोरेट कम्युनिकेसन प्रमुखमा एकता गौतम नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड प्रवद्र्धन तथा संस्थागत सञ्चारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एकता गौतमलाई हेड अफ ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन पदमा नियुक्त गरेको छ। कम्पनीले गौतमलाई स्वागत गर्दै उनको अनुभव, नेतृत्व क्षमता र व्यावसायिक दक्षताले कम्पनीको ब्रान्ड विकास, ग्राहकसँगको सम्बन्ध सुदृढीकरण तथा संस्थागत छवि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *