सन नेपाल लाइफको ब्रान्ड र कर्पोरेट कम्युनिकेसन प्रमुखमा एकता गौतम नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड प्रवद्र्धन तथा संस्थागत सञ्चारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एकता गौतमलाई हेड अफ ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन पदमा नियुक्त गरेको छ। कम्पनीले गौतमलाई … पूरा पढ्नुहोस् »
















