मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *