सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण सुरु भएको हो ।  प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट भाषण सुरु गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *