शेखर कोइराला : कोशीमा सभामुखको संख्या गनेर सरकार गठन गर्नु संविधान विपरित हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गर्ने कुरा संविधान विपरित भएको बताएका छन् । विहिबार कोशी प्रदेश सरकार गठनका वारेमा उठेको चर्चाका वारेमा कांग्रेस नेता डा. शेखर कोइराला सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत गन्ति गरेर कोशी प्रदेश सरकार गठनको प्रस्ताव राखेपछि कांग्रेस नेता कोइरालाले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुने उल्लेख गरेका हुन् ।

उनले सामाजिक संजालमा गरेको पोष्ट यस्तो रहेको छ :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *