धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैनमा नभत्किने दाबी गरेका छन् ।

जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् ।

प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न भन्दै उनले भने, ‘यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *