प्रभु बैंकको मोबाईल बैंकिङ सेवा मंगलबार अवरुद्ध हुने

काठमाडौं । प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा फागुन २९ गते मंगलबार अवरुद्ध हुने भएको छ ।

बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *