बहुमत गुमाएको सरकाले संविधानको धारा उपधारा खोज्ने अधिकार नहुने सांसद गैरेको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेको सरकार सत्तामा बस्न नमिल्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *